राजदूत सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनमा उपाध्यक्ष निर्वाचित

लन्डन । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा ९ अप्रिल, २०१८ मा आरम्भ भएको अन्तर्राष्ट्रिय कफी संगठनको १२१ ‌औं परिषद् बैठकले संयुक्त अधिराज्यका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि महामहिम डा. दुर्गा बहादुर सुवेदीलाई ‘प्रमोशन एण्ड मार्केट डेभलप्मेन्ट कमिटी’ को उपाध्यक्ष पदमा सर्वसम्मतिले निर्वाचित गरेको छ । उक्त कमिटीको अध्यक्षमा जापानका प्रतिनिधि … Continue reading राजदूत सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनमा उपाध्यक्ष निर्वाचित